मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनीत (सूचीसहित)


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2328
    मंसिर २६, २०७८ आइतबार
    एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनीत (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्यमा ४४ जनालाई मनोनीत गरिएको छ । भक्तपुरको गट्ठाघरमा बसेको वर्तमान केन्द्रीय कमिटीको दोस्रो बैठकबाट उनीहरूलाई मनोनीति गरिएको हो ।

    केन्द्रीय कमिटीमा लालबाबु पण्डित, भगवाती चौधरी, विशाल भट्टराई, ऐन महर, दुर्गा प्रसाईंलगायतलाई मनोनीत गरिएको छ ।

    -यी हुन् केन्द्रीय कमिटीमा मनोनीतहरू :

    १. दल फडेरा
    २. ऐन महर
    ३. मानवीर राई
    ४. चन्द्रमोहन गौचन
    ५. रतनाथ योगी
    ६. रमेश पौडेल
    ७. पदम गिरी
    ८. सूर्य पाठक
    ९. यज्ञ बोगटी
    १०. हरि घिमिरे
    ११. युवराज बास्तोला
    १२. विशाल भट्टराई
    १३. उद्धव रेग्मी
    १४. बद्री न्यौपाने
    १५. रुपनारायण श्रेष्ठ
    १६. प्रेम दंगाल
    १७. हरिकृष्ण व्यञ्जनकार
    १८. भीम केसी
    १९. लालबाबु पण्डित
    २०. सुवास देवकोटा
    २१. चूडादेव सिंह
    २२. रेशम लामा
    २३. दुर्गा प्रसाईं
    २४. गोविन्द दुवाल
    २५. सहदेव बोगटी
    २६ बालसिंह काउछा
    २७. कृष्ण केसी
    २८. चन्द्रबहादुर विक
    महिला 
    ३०. इन्दिरादेवी गौतम
    ३१. सरस्वती चौधरी
    ३२. यमुना रोका
    ३३. उमा कोइराला
    ३४. कल्पना चापागाईं
    ३५. आशा विक
    ३६. नैनकला ओझा
    ३७. मन्जु गुरुङ
    ३८. विमला अर्याल
    ३९. इन्दिरा सन्जेल
    ४०. शान्ति अधिकारी
    ४१. रुक्मीणि राठा
    ४२. सरस्वती यादव
    ४३. तारादेवी गुरुङ
    ४४. गीता कार्की

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij