आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमालेले ७ प्रदेशमा क-कसलाई तोक्यो अध्यक्ष


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2330
    मंसिर २६, २०७८ आइतबार
    एमालेले ७ प्रदेशमा क-कसलाई तोक्यो अध्यक्ष

    काठमाडौं । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।

    जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।

    उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij