सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महाधिवेशन मतगणना : केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु


  • 4.3K
    SHARES
  • https://indrenipost.com/posts/2445
    पुष ३, २०७८ शनिबार
    काँग्रेस महाधिवेशन मतगणना : केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना जारी छ ।

    आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु भएको छ । बिहान १० बजेबाट मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
     
    मतगणनामा उमेदवार र एक÷एकजना प्रतिनिधि उपस्थित हुन निर्वाचन समितिले अनुरोध गरेको छ ।

    notice.jpg

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij