सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस खुला केन्द्रीय सदस्यको रोकिएको २३९३ मतगणना जारी


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2462
    पुष ४, २०७८ आइतबार
    काँग्रेस खुला केन्द्रीय सदस्यको रोकिएको २३९३ मतगणना जारी

    काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना केहीबेरपछि हुने भएको छ ।

    ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

    शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि आउने क्रम जारी छ । केही बेरपछि मतगणना सुरु हुनेछ ।

    यसअघि २३९३ मत गणना भएको थियो । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij