सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2497
    पुष ५, २०७८ सोमबार
    एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं । नेकपा (एमाले)का सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । 

    सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।
     
    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । 

    नेकपा (एमाले)ले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

     

     

     

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij