सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस मधेसी महिला केन्द्रीय सदस्यतर्फ देउवा पक्षका मात्रै विजयी


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2522
    पुष ६, २०७८ मंगलबार
    काँग्रेस मधेसी महिला केन्द्रीय सदस्यतर्फ देउवा पक्षका मात्रै विजयी

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेसीतर्फको महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहले क्लिन स्वीप गरेको छ ।

    चारै जना महिला केन्द्रीय सदस्य देउवा समूहबाट निर्वाचित भएका हुन् । मुक्ताकुमारी यादव सबैभन्दा बढी ३ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएकी छन् ।

    यस्तै मिनाक्षी झाले ३ हजार १२, मञ्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर निर्वाचित भएका छन् । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij