सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

नेकपा (माओवादी केन्द्र)को ८औँ महाधिवेशन

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहले निष्कर्ष सुनाउने क्रम जारी


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2708
    पुष १५, २०७८ बिहीबार
    प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहले निष्कर्ष सुनाउने क्रम जारी

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ ।

    अध्यक्ष प्रचण्डको राजनीतिक र नेता देव गुरुङको विधान मस्यौदामा आज १४ समूहका प्रतिनिधिहरुको टोली नेताले आ९आफ्नो समूहको निष्कर्ष सुनाउने कार्यक्रम छ ।

    प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएकामा ११ टोलीको नेताको प्रस्तुतीकरण बुधबार नै सकिएको थियो ।

    छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन सुझावसहित अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij