सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आज प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2727
    पुष १६, २०७८ शुक्रबार
    आज प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । 

    समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । 

    प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए । 

    आजको बन्दसत्र  दिउँसो १ बजेबाट हुनेछ ।

    निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij