सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी केन्द्रको सम्पत्ति ६६ करोड


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2737
    पुष १६, २०७८ शुक्रबार
    माओवादी केन्द्रको सम्पत्ति ६६ करोड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ ।

    आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । 

    लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ । 

    त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ। यो वर्ष ६९ लाख आम्दानी भएको छ । गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ । 

    माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij