आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बहालवाला दुई उपसभामुख केन्द्रीय सदस्यमा निर्वाचित


  • 7.8K
    SHARES
  • https://indrenipost.com/posts/2782
    पुष १९, २०७८ सोमबार
    बहालवाला दुई उपसभामुख केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौं । कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन् । 

    आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।

    महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरूको नाम पी घर्ती र आर तामाङ भनेर बाचन गरेका थिए । संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ । 

    सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने हुन्छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij