आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी महाधिवेशन : जाजरकोटबाट केन्द्रीय सदस्य सात जना 


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/2789
    पुष १९, २०७८ सोमबार
    माओवादी महाधिवेशन : जाजरकोटबाट केन्द्रीय सदस्य सात जना 

    जाजरकोट । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवशेनबाट जाजरकोटका सात जना केन्द्रीय सदस्यमा चयन भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बन्दसत्रमा केन्द्रीय सदस्य चयन गरेका हुन् ।  

    जाजरकोटबाट केन्द्रीय सदस्य हुनेमा शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य, कृष्णा शाह, गगन खड्का र पार्वती बिक छन् ।
     
    सात जना केन्द्रीय सदस्यमध्ये दुई जना महिला रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • # जाजरकोट
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij