सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले २० जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/2909
    पुष २५, २०७८ आइतबार
    एमाले २० जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशनहरूअन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयनका लागि कतै निर्वाचन भएको छ भने कतै सहमति आधारमा तय भएको छ । आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् ।

    यस्ता छन् नेतृत्व चयन भएका जिल्लाहरु :
    १. झापा- दीपक कार्की 
    २. पाल्पा- धनेन्द्रराज घिमिरे 
    ३. दाङ- हुकुमबहादुर बस्नेत 
    ४. डोल्पा- शेरबहादुर बुढा 
    ५. सल्यान- गोविन्द पुन 
    ६. बर्दिया- लालबहादुर श्रेष्ठ 
    ७. बॉके- किस्मतकुमार कक्षपति 
    ८. धादिङ- भूमि त्रिपाठी
    ९. अर्घाखाची- पीताम्बर भुसाल
    १०. मोरङ- ऋषिकेश पोखरेल
    ११. काभ्रे- अशोक ब्याञ्जु
    १२. भक्तपुर- बचन देउजा
    १३. गुल्मी- बालसिंह काउछा
    १४. खोटाङ- रामप्रसाद दंगाल
    १५. सप्तरी- ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
    १७. धनकुटा- इन्द्रमणि पराजुली
    १८. रसुवा- कर्णेल लामा 
    १९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी 
    २०. कपिलवस्तु- डम्बर शर्मा

    विशेष जिल्ला कमिटी

    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष- उमेश ढकाल

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij