सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले जिल्ला अधिवेशन : ३८ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)


  • 3.7K
    SHARES
  • https://indrenipost.com/posts/2931
    पुष २६, २०७८ सोमबार
    एमाले जिल्ला अधिवेशन : ३८ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)ले देशका ३८ जिल्लामा नयाँ नेतृत्व छानेको छ। गत शुक्रबार एकसाथ एमालेले  ६३ जिल्लाको अधिवेशन गरेको थियो ।

    अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् । केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ ।

    जसअनुसार देशका ३६ भौगोलिक र २ गैर भौगोलिक जिल्लामा नेतृत्वको टुंगो लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    यी हुन् नयाँ अध्यक्ष
    १.झापा- दीपक कार्की

    २. पाल्पा- धनेन्द्रराज घिमिरे

    ३. दाङ-  हुकुमबहादुर बस्नेत 

    ४. डोल्पा- शेरबहादुर बुढा 
    ५. सल्यान- गोविन्द पुन 
    ६. बर्दिया-लालबहादुर श्रेष्ठ 
    ७.बॉके- किस्मतकुमार कक्षपति 
    ८. धादिङ- भूमि त्रिपाठी
    ९. अर्घाखाची- पीताम्बर भुसाल
    १०. मोरङ- ऋषिकेश पोखरेल
    ११. काभ्रे-अशोक ब्याञ्जु
    १२. भक्तपुर- बचन देउजा
    १३. गुल्मी- बालसिंह काउछा
    १४. खोटाङ- रामप्रसाद दंगाल
    १५. सप्तरी- ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
    १७. धनकुटा- इन्द्रमणि पराजुली
    १८, रसुवा- कर्णेल लामा 
    १९. नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी 
    २०. कपिलवस्तु- डम्बर शर्मा 
    २१. नुवाकोट- बद्रीप्रसाद मैनाली
    २२. तेह्रथुम- तेजमान कन्दङ्वा
    २३. रुपन्देही- तेजेन्द्र केसी 
    २४. लमजुङ- कृष्णप्रसाद अधिकारी
    २५. पॉचथर- राजकुमार भण्डारी
    २६. रामेछाप- आनन्द श्रेष्ठ 
    २७. गोरखा- प्रेमबहादुर गुरुङ 
    २८. मकवानपुर-एकलाल श्रेष्ठ 
    २९. डडेल्धुरा- प्रकाश सावँद
    ३०.भोजपुर- शरण राई 
    ३१. बैतडी-सुरेन्द्र पाल
    ३२. म्याग्दी- देवेन्द्र केसी 
    ३३. जुम्ला- शान्तिलाल महत 
    ३३. काठमाडौं-दीपक निरौला 
    ३४. ललितपुर- पुरुषोत्तम आचार्य 
    ३५.सिन्धुली- कुमारबहादुर कार्की 
    ३६. इलाम-महेश बस्नेत 
    ३६. बाग्लुङ-हिरा केसी 

    विशेष जिल्ला कमिटी
    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष- उमेश ढकाल

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij