बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जना कोरोना संक्रमण


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/3068
    माघ ५, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जना कोरोना संक्रमण

    काठमाडौं । नेपालमा थप ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ४०९ नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij