मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमाले अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3112
    माघ ९, २०७८ आइतबार
    एमाले अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको  छ ।

    पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन् । 

    ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij