मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण, अस्पताल भर्ना


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3115
    माघ ९, २०७८ आइतबार
    प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ ।

    दाहाललाई शनिबार राति अस्पताल लगिएको हो ।

    लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाको लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij