मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमाले अध्यक्ष ओली कोरोना मुक्त नहुँदै सार्वजनिक कार्यक्रममा सरिक


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/3186
    माघ १३, २०७८ बिहीबार
    एमाले अध्यक्ष ओली कोरोना मुक्त नहुँदै सार्वजनिक कार्यक्रममा सरिक

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई गत माघ ९ गते  कोरोना भाइरस संक्रमण पुष्टि भयो ।

    कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला संक्रमण पुष्टि भएपछि दुवैजना बालकोटस्थित होम आइसोलेसनमा बसेका थिए । दुवैजना हालसम्म कोरोनाबाट मुक्त भइसकेका छैनन् । 

    कोरोना संक्रमणबाट मुक्त नभइसकेको अवस्थामा नेपाल सरकारले जारी गरेको कोभिड(१९ संक्रमितहरुको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ पालना नगरि सार्वजनिक कार्यक्रममा भाग लिन थालेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij