आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आज दिउँसो एमाले सचिवालय बैठक बस्दै


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3261
    माघ १९, २०७८ बुधबार
    आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आज (मंगलबार) दिउँसो १ बजे सचिवालय बैठक बस्ने एमालेले जनाएको छ ।

    १९ सदस्यीय सचिवालय बैठकमा स्थानीय तह निर्वाचन, पार्टी संगठनलगायत विभिन्न विषयमा छलफल गर्ने तयारी छ ।

    बाँकी रहेका जिल्ला अधिवेशन गर्ने, प्रदेश अधिवेशनलगायत विषयमा पनि छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij