मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप तीन हजार ६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्‍यु


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/3275
    माघ १९, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप तीन हजार ६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्‍यु

    काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij