मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा २ लाख १३ हजार बढी भए संक्रमण मुक्त, ८६५ जनाको मृत्यु


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3396
    माघ २३, २०७८ आइतबार
    भारतमा २ लाख १३ हजार बढी भए संक्रमण मुक्त, ८६५ जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४७४ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।

    यस्तै, २ लाख १३ हजार २४६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १२ लाख २५ हजार ११ पुगेको छ

    हाल भारतमा दैनिक संक्रमण दर ७.४२ रहेको छ । संक्रमणका कारण थप ८६५ जनाको मृत्यु भएको छ ।

    यससँगै मृतकको संख्या ५ लाख १ हजार ९७९ पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij