मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु


  • 928
    SHARES
  • https://indrenipost.com/posts/3424
    माघ २४, २०७८ सोमबार
    भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु

    भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ८७६ जनामा संक्रमण देखिएको छ ।

    यस्तै, १ लाख ९९ हजार ५४ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ पुगेको छ ।

    संक्रमणका कारण थप ८९५ को मृत्यु भएको छ । हालसम्म ५ लाख २ हजार ८७४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij