मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3440
    माघ २४, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना देशभर १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । 

    ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij