काठमाडौं । औषधि व्यवस्था विभागले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो ।
विभागले पुस महिनामा गरेको अनुगमनका क्रममा ती १६ पसललाई कारबाही गरेको हो । नेपालमा पटकपटक यस्ता पसललाई कारबाही गरे पनि नियम विपरित औषधि पसलहरु संचालन भइरहेका छन् ।
निलम्बनमा परेका औषधि पसल :