आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमालेले पारित गर्‍यो संशोधनसहित पार्टी नियमावली (पूर्णपाठसहित)


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/3529
    माघ २७, २०७८ बिहीबार
    एमालेले पारित गर्‍यो संशोधनसहित पार्टी नियमावली (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ ।

    संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए । 

    उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित) र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ जारी गरी लागू गरिएको हो ।

    माघ १९ गते बसेको पार्टी सचिवालय बैठकले सो नियमावली संशोधनसहित पारित गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij