मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एक महिनामा १६ औषधि पसल निलम्बन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3537
    माघ २७, २०७८ बिहीबार
    एक महिनामा १६ औषधि पसल निलम्बन

    काठमाडौं । औषधि व्यवस्था विभागले गएको पुसमा १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ ।

    औषधि ऐन, २०३५ को दफा २० को उपदफा ४ ‘क’ अनुसार विभागले निलम्बनमा परेका देशभरका १६ पसलको सूची सार्वजनिक गरेको हो ।

    ती पसलहरूलाई सात दिनदेखि एक महिनासम्मका लागि निलम्बन गरिएको जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij