आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3649
    फागुन २, २०७८ सोमबार
    प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक

    सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

    काँग्रेसले मंगलबारका लागि दलको बैठक बोलाएको हो । 

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से भवनमा मंगलबार बिहान ९ बजे बैठक बस्ने दलको कार्यालयले जनाएको छ । 

    बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग र महाअभियोग दर्तापछि विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij