सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माटाका शिवलिङ बनाउँदै महिला


  • 4.7K
    SHARES
  • https://indrenipost.com/posts/3761
    फागुन ६, २०७८ शुक्रबार
    माटाका शिवलिङ बनाउँदै महिला

    काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीथित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा माटाका शिवलिङ बनाउँदै महिला ।

    एक सय आठ फिट अग्लो त्रिशुल निर्माण मूल समारोह समिति पनौती ११, ओमकार टेलिभिजन र पनौती नगरपालिका–११ कार्यालयको संयुक्त आयोजनामा सवा लाख वटा शिवलिङ बनाएर पनौती नगरपालिका–११, बल्थलीको लड्केश्वमा निर्माण हुन लागेको १०८ फिट अग्लो त्रिशुल निर्माणस्थलमा लगेर पूजाअर्चना गरी नदीमा सेलाउने अभियान अनुसार सो शिवलिङ बनाइरहेको हो । तस्वीर : पेमा लामा

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij