एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ ।
नेकपा (माओवादी केन्द्र)निकछ विभिन्न भातृ संगठनले एमसिसी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
अहिले बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रको आवागमन प्रभावित बनेको छ । -तस्बिर : अनेरास्ववियु (क्रान्तिकारी)की नेतृ देवका कार्कीको सामाजिक सञ्जालबाट ।