आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमाले सचिवालय बैठक बस्दै : महानगर-उपमहानगरको उमेदवार टुंग्याउने तयारी


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/4361
    बैशाख ८, २०७९ बिहीबार
    एमाले सचिवालय बैठक बस्दै : महानगर-उपमहानगरको उमेदवार टुंग्याउने तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

    भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ ।

    बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवारका विषयमा छलफल हुनेछ । महानगर र उपमहानगरको उमेदवारको टुंगो लगाउने एमालेको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij