सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

पोखराबाट उडान भरेको तारा एयरको विमान सम्पर्कविहीन


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/4467
    जेठ १५, २०७९ आइतबार
    पोखराबाट उडान भरेको तारा एयरको विमान सम्पर्कविहीन

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । 

    १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ ।

    विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij