सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

तारा एयरको विमान लेते भीरमा दुर्घटना, चालकसहित सबै यात्रुको खुल्यो पहिचान (नामसहित)


  • 4.1K
    SHARES
  • https://indrenipost.com/posts/4474
    जेठ १५, २०७९ आइतबार
    तारा एयरको विमान लेते भीरमा दुर्घटना, चालकसहित सबै यात्रुको  खुल्यो पहिचान (नामसहित)

    काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको छ । विमानमा ३ चालकदलका सदस्य र १९ जना यात्रु रहेको जनाइएको छ ।  विमानमा सवार सबैको पहिचान खुलेको छ ।

    चालक दलसहित सबै यात्रुको विवरण :
    चालक दलको सदस्यहरु :-
    १. क्याप्टेन प्रभाकर घिमिरे
    २. उत्सव पोखरेल
    ३. एयर होस्टेज क्रिष्टी

    थप यात्रुहरु :-
    १. बान्देकर वैसवी
    २.इन्द्रबहादुर गोले
    ३.पुरुषोत्तम गोले
    ४.राजनकुमार गोले
    ५.मेइक ग्रीटग्राफ
    ६.बसन्त लामा
    ७.गणेश नारायण श्रेष्ठ
    ८.रवीना श्रेष्ठ
    ९.रश्मी श्रेष्ठ
    १०.रोजिना श्रेष्ठ
    ११.प्रकाश सुनुवार
    १२.मकरबहादुर तामाङ
    १३.राममाया तामाङ
    १४.सुकुमाया तामाङ
    १५.तुलसादेवी तामाङ
    १६.अशोककुमार त्रिपाठी
    १७.धनुश त्रिपाठी
    १८.ऋतिका त्रिपाठी
    १९.वी विलनर

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij