सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

१६ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]


  • 568
    SHARES
  • https://indrenipost.com/posts/6531
    माघ २७, २०८० शनिबार
    १६ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार १६ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरिएको हो ।

    गृह मन्त्रालयको माघ २६ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    2-1707547248.jpg

    1-1707547282.jpg

    3-1707547166.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij