सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

आगामी वर्ष २०८१ मा ३५ दिन सार्वजनिक बिदा


  • 658
    SHARES
  • https://indrenipost.com/posts/6651
    फागुन २, २०८० बुधबार
    आगामी वर्ष २०८१ मा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं, २ फागुन । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

    बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।   

    सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । 

    २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ ।

    यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij