सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सुरक्षा

१८ जना प्रहरी एकाएक सम्पर्कविहीन- ७ दिनभित्रै हाजिर हुन निर्देशन, अन्यथा सेवाबाट हटाइने चेतावनी [नामावलीसहित]


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6824
    फागुन १०, २०८० बिहीबार
    १८ जना प्रहरी एकाएक सम्पर्कविहीन- ७ दिनभित्रै हाजिर हुन निर्देशन, अन्यथा सेवाबाट हटाइने चेतावनी [नामावलीसहित]

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

    आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो ।

    अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् ।

    Police-HQ-Notice-1125x1536.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij