सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कास्कीमा भूकम्पको धक्का महसुस


  • 343
    SHARES
  • https://indrenipost.com/posts/7161
    फागुन २६, २०८० शनिबार
    कास्कीमा भूकम्पको धक्का महसुस

    काठमाडौं। कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij