सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

लोकसेवा आयोग

चौथो र पाँचौं तहमा दरखास्त आह्वान [सूचनासहित]


  • 334
    SHARES
  • https://indrenipost.com/posts/7313
    चैत ५, २०८० सोमबार
    चौथो र पाँचौं तहमा दरखास्त आह्वान [सूचनासहित]

    काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ ।

    अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

    13-1710724631.jpg

    14-1710724602.jpg

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij