सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, २ जनाको हत्या [नामावलीसहित]


  • 667
    SHARES
  • https://indrenipost.com/posts/7394
    चैत १२, २०८० सोमबार
    ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, २ जनाको हत्या [नामावलीसहित]

    काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ ।

    होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

    मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ ।

    शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij