सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

आठ डीएसपीको एसपीमा बढुवा [नामावलीसहित]


  • 577
    SHARES
  • https://indrenipost.com/posts/7430
    चैत १५, २०८० बिहीबार
    आठ डीएसपीको एसपीमा बढुवा [नामावलीसहित]

    काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ ।

    रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए । ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो ।

    1-1711584262.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij