आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7705
    बैशाख ६, २०८१ बिहीबार
    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ ।

    आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ ।

    भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij