सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा


  • 469
    SHARES
  • https://indrenipost.com/posts/7740
    बैशाख ९, २०८१ आइतबार
    म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

    काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

    म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

    दोस्रो सेमिफाइनल खेल आज राती हुदै छ । एफए कपको फाइनल भने मे २५ मा हुने छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij