सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका विश्वकर्मा यूएईबाट पक्राउ


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7798
    बैशाख १३, २०८१ बिहीबार
    इन्टरपोलबाट रेड नोटिस जारी भएका विश्वकर्मा यूएईबाट पक्राउ

    काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।

    वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

    एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij