सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रोजगार

सेनाद्वारा ठूलो संख्यामा नर्स, प्लम्बर माग (विज्ञापनसहित)


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7824
    बैशाख १४, २०८१ शुक्रबार
    सेनाद्वारा ठूलो संख्यामा नर्स, प्लम्बर माग (विज्ञापनसहित)

    काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त खुला गरेको छ । 

    आज (शुक्रबार) सूचना जारी गर्दै सेनाले रिक्त पदमा आवेदन खुला गरेको हो । 

    नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । 

    रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij