सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सुरक्षा

प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर : उपत्यका अपराध अनुसन्धानमा भट्टराई, काठमाडौं परिसरमा रजौरे 


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7829
    बैशाख १४, २०८१ शुक्रबार
    प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर : उपत्यका अपराध अनुसन्धानमा भट्टराई, काठमाडौं परिसरमा रजौरे 

    काठमाडौं । नेपाल प्रहरीका काठमाडौं परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका छन् । 

    गृहमन्त्री रवि लामिछानेले काठमाडौं परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका हुन् । यसअघि एसएसपी भूपेन्द्र खत्री परिसर प्रमुख थिए ।

    त्यसैगरी अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ । यसअघि सोमेन्द्र सिंह राठौर अनुसन्धान प्रमुख थिए । खत्री र राठौर आठ महिनामा सरुवा भएका हुन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij