आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बालगायक सचिन परियारको निधन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/8023
    पुष १८, २०८१ बिहीबार
    बालगायक सचिन परियारको निधन

    काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । 

    भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
    हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

  • सम्बन्धित विषय:

  • # समाचार
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij