काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनाव अन्तर्गत सोमबार संघ(संगठन दर्ता हुँदैछ। आउँदो चैत ५ गते हुने मतदानका लागि आज संघरसंगठन दर्ताको कार्यक्रम तय गरिएको हो। जसअनुसार बिहान ७ बजेदेखि दिउँसो ३स्०० बजेसम्म देशभरका क्याम्पसहरूमा दर्ताको कार्यक्रम छ।
त्यपछि फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ।