आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

संसदमा स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग  


  • 370
    SHARES
  • https://indrenipost.com/posts/8236
    फागुन २२, २०८१ बिहीबार
    संसदमा स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग  

     

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ । 
    आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

    सांसद सिंहले मन्त्रालयको सचिवमा डा.संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij