मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8705
    चैत २८, २०८१ बिहीबार
    प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।

    उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्रिपरिषद् सदस्य र सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।

     प्रधानमन्त्रीको सचिवालयले आगामी आर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग दिउँसो साढे ३ बजे छलफल हुन लागेको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij