काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
उनलाई विमानमार्फत झापाबाट काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij