आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाडौं ल्याइने


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8720
    चैत २९, २०८१ शुक्रबार
    दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाडौं ल्याइने

    काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ ।  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

    उनलाई विमानमार्फत झापाबाट काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij