सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजावादीको तोडफोड डरले बबरमहलदेखि बानेश्वरसम्मका व्यवसायीले गरे सटर बन्द  


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8798
    बैशाख ७, २०८२ आइतबार
    राजावादीको तोडफोड डरले बबरमहलदेखि बानेश्वरसम्मका व्यवसायीले गरे सटर बन्द  

    काठमाडौं । राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल( बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ । राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ ।

    राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत१५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij